No Search Parameter Found

Hot Jobs

  • Family Health Community Project

Pharmacy Assistant..

  • The Dream Sung Gong Academy

Korean Language Transl..

  • Run Shoes

Sales Manager..

  • Saral Sewa Pvt. Ltd.

Medical Record Clerks..

  • Ship Logistics Nepal Pvt. Ltd.

Account Supervisor..

  • Hima Aus Education Consultancy

Frontdesk Officer..

  • Hima Aus Education Consultancy

Education Counselor..

  • Softy Hygiene Pvt. Ltd

Office Assistant..

  • Softy Hygiene Pvt. Ltd

Receptionist..

  • Ship Logistics Nepal Pvt. Ltd.

Sales &Marketing A..

  • North Valley English Secondary School

Science Teacher for Pr..

  • Sevenstar Adventure Holidays P. Ltd

Int’l sales ..

  • Goodwill Tradelink

Supervisor cum sales g..

BRANCH MANAGER

Job Category:
  • Manager
  •  
  • Top Jobs
  •  
    १) मातहतका सबै तहका स्टाफहरुले गर्ने कामको अनुगमन र मुल्यांकन  गर्ने,
    २) निजहरुलाई आफ्नो टार्गेट पुर्याउन प्रेरित गर्ने आवश्यक ठाउँमा सहयोग गर्ने,
    ३) आफ्नो शाखाको लागी तोकिएको टार्गेट जसरी पनि पुर्याउने खालको योजना बनाउदै नतिजा निकालेर देखाउने,

    Required No : 1

    Gender : any

    Education Qualification :

    १) फुल टाईम दिई काम गर्न सक्ने,
    २) स्वास्थ्य क्षेत्रमा मेनेजर वा सिनियर सुपरभाइजरको अनुभव भएको,
    ३) उमेर ४० देखी ६० भित्रको,
    ५) व्यक्ति र समुह परिचालन क्षमता भएको,
    ६) आफ्नै सवारी साधन र लाइसेन्स भएको,
    ७) English, नेपाली र स्थानीय भाषा लेख्न, बोल्न र पढ्न जानेको,
    ८) योजना बनाउन, लागु गर्न र रिजल्ट ल्याउन सक्षम,
    ९) आम्दानि-खर्चको पूर्वानुमान गर्न र उपलब्धीमुलक नतिजा निकाल्न सक्षम,
    १०) ल्यापटप र प्रोजेक्टर चलाउन जानेको
    ११) Mass Presentation Skill भएको

    Experience Required : Experience: Minimum of One Year

    Salaries & Facilities: negotiable

    Salaries :

    City kaski

    Deadline : 15th Dec 2017 (2074/08/29)

    यस फेमिली हेल्थ कम्युनिटी प्रोजेक्ट एक दिर्घकालिन परियोजना हो जसले समुदायमा स्वास्थ्य सम्बन्धी जन–चेतना फिजाउने तथा रोग लागि सकेकाहरुलाई रोगको Early Detection & Management of Diseases मा अन्तर-राष्ट्रिय स्तरको मुल्य, मान्यता र मापदण्ड अनुरुप गुणस्तरिय उपचार गराउने सघाउने गरी २०७३ श्रावण देखि काठमाण्डौ उपत्यकामा र २०७३ चैत्र देखि पोखरा उपत्यकामा संचालन भई रहेको छ, जस अन्तरगत “परिवार भेटघाट घर दैलो कार्यक्रम” गर्दै निश्चित (मासिक) तालिका (Fixed Monthly Schedule) मा सेवाग्राहीको घर–दैलो मै स्वास्थ्य परिशुचकहरुको नियमित परिक्षण, अभिलेखिकरण, परिक्षण गरिएका परिशुचकहरु बिज्ञ चिकित्सकबाट परामर्श लगायतका गतिबिधीहरु गरि आफ्नो लक्ष हासिल गर्दैछ


    Contact No.:

    014464246

    Address :

    Chabahil, Kathmandu

    Nature of Org.:

    Health

    Structure :

    Web Address :

    www.familyhealthcp.com

    Apply Now

    You have to be logged in first